background cover of music playing
Paisaa - Kushal Grumpy

Paisaa

Kushal Grumpy

00:00

03:02

Similar recommendations

Lyric

(Church-Church-Church)

(Churchil दाइ in the beat)

Yeah

पैसा (पैसा) तँसँग, mm-hm

पैसा मसँग, yeah

पैसा (पैसा) तँसँग, mm-hm

पैसा मसँग, yeah

पैसा (पैसा) तँसँग, mm-hm

पैसा मसँग, yeah

पैसा (पैसा) तँसँग, mm-hm

पैसा मसँग, yeah

पैसा छ dough, overload cash flow

Bro, भइसकेँ बोर, गनी नसकिने भो (हो)

पैसाको बोट, पैसा जडेको कोट मेरो

हाँसेर बिताइदे आजभोलिको नसोच, केटो

पैसा तँसँग, mm-hm

पैसा (पैसा) मसँग, yeah

पैसा तँसँग, mm-hm

पैसा (पैसा) मसँग, yeah

धनी, ठूलो, छोड कुरो, money कुरो बोल ठूलो

भनी डुबो, पोल खुलो, अनि बुझो, सोच कुरो

Ambani को Antilia मा खोलिदिन्छु पेन्टीखाना

पैसा यति धेरै, सोल्टी, कमाएरै senti भा म

आयो पैसा, गयो पैसा, धेरै आयो, थोरै लैजा

खायो पैसा, हगो ऐसा, बेचे आउँछ Mona Lisa

Steve Jobs, better not fuck with me धेरै, 'cause

किन्दिन्छु तेरो all कम्पनी फेरि म

पैसा तँसँग, mm-hm

पैसा (पैसा) मसँग, yeah

पैसा तँसँग, mm-hm

पैसा (पैसा) मसँग, yeah

Shah Rukh लाई लोन भाक, Salman को donor म

पैसाको गोलमाल, वाणिज्यको owner म

साँच्चिकै भनेको कुरो सुन्दा फेरि ठट्टा लाछ

चन्द्रमामा जग्गा मेरो, धनी पुर्जा पक्का भाछ

पाँचदेखि दश, बीस, सय, पचास, मस्ती

सक्यो? ल, पर्खि, प्रिन्ट हुन्छ पर्सि

Facebook र Insta, यो Twitter को चिन्ता

भन्, कति लाग्छ पैसा यो तीनटैलाई किन्दा, हँ?

पैसा तँसँग, mm-hm

पैसा (पैसा) मसँग, yeah

पैसा तँसँग, mm-hm

पैसा (पैसा) मसँग, yeah

Bezos नै ऋणमा जब छिर्छु म scene मा

भाइ, Chaudhary लाई सिङ्गै पचाइदिन्छु एकछिनमा

Musk Elon ले Tesla लाई कतिमा पो बेच्ला?

भन्, त्यस्ता मुला किन्ने पैसा बोकी हिँड्छु जेबमा

Louis Vuitton, Zara, यो Gucci र Prada को

उठाउँछु म भाडा सधैँ America जाँदा

यो Andrew को Tate अनि Billy भाइको gate पनि

जोडी मेरो नेटजति पुग्दैन भेट्न नि

Jeff पनि बेच, कति त्यसपछि पनि अझै

Days कति लाग्छ तँलाई याँ पुग्न? Decades जति

हाँ, हाँ, त्यति पैसा छ, bro

पैसा तँसँग, mm-hm

पैसा मसँग, yeah

पैसा तँसँग, mm-hm

पैसा मसँग, yeah

पैसा तँसँग, mm-hm

पैसा मसँग, yeah

पैसा तँसँग, mm-hm

पैसा मसँग, yeah

- It's already the end -